buddha
भिडियो उपलब्ध छैन
अहिलेसम्म कुनै भिडियो अपलोड गरिएको छैन वा embed असम्भव छ।
नागरिक वडापत्र
आयोजना सम्झौता तथा बैंक खाता खोल्न
शुल्क:
निशुल्कलाग्ने समय:
१ दिनआवश्यक कागजातहरू:
१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम, २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि, ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी, ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम, ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्डविवाहित अविवाहित प्रमाणित
शुल्क:
१५०।–लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि विबाहितको हकमा ससुरा र पतिको नागरिकता प्रमाणपत्रका प्रतिलिपी, ३. जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्काआयोजना जाँचपास, भुक्तानी तथा फरफारक
शुल्क:
निशुल्कलाग्ने समय:
नियम अनुसारआवश्यक कागजातहरू:
१. किस्ता भुक्तानी वा फरफारक निवेदन, २. बिल भरपाई, ३. वडाको सिफारिस, ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन, ५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि, ६. अनुगमन समितिको निर्णय प्रतिलिपि, ७. वडा सचिव/वडा अध्यक्षको रोहवरगरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपिआयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन
शुल्क:
निशुल्कलाग्ने समय:
प्रकृति र दुरी हेरेर १ देखि १५ दिनआवश्यक कागजातहरू:
१. आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र, २. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन, ४. कार्यसम्पन्न प्रतिवेदनघटनादर्ता
शुल्क:
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, ३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्कासामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण
शुल्क:
निःशुल्कलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. अनुसूची अनुसारको निवेदन, २. परिचय पत्रको प्रतिलिपि, ३. नागरिकता प्रमाण पत्रको प्रतिलिपि, ४. अन्यत्रको नागरिकता भए बसाई–सराई प्रमाणपत्रको प्रतिलिपि, ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)विद्युत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि, ३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि, ४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि, ५. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपिमृत्यु दर्ता
शुल्क:
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम, २. सूूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि, ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि, ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपिआयोजना जाँचपास, भुक्तानी तथा फरफारक
शुल्क:
नशुल्कलाग्ने समय:
नियम अनुसारआवश्यक कागजातहरू:
१. किस्ता भुक्तानी वा फरफारक निवेदन, २. बिल भरपाई, ३. वडाको सिफारिस, ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन, ५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि, ६. अनुगमन समितिको निर्णय प्रतिलिपिमोही लगतकट्टा तथा नामसारी सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. मोहियानी हकको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, ३. १ नं मोहिको लगत, ४. नागरिकताको प्रतिलिपि, ५. स्थानीय सर्जमिन मुचुल्का, ६. जग्गाधनी लालपूर्जा प्रमाणको प्रतिलिपीटोल विकास संस्था तथा अन्य समुह दता
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
१ दिनआवश्यक कागजातहरू:
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन, २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि, ३. संस्थाको विधान, २ प्रति, ४. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि, ५. वडा कार्यालयको सिफारिससमाजिक सुरक्षा भत्ता वितरण
शुल्क:
निःशुल्कलाग्ने समय:
१ दिनआवश्यक कागजातहरू:
१. परिचय पत्र, २. नेपाली नागरीकताको प्रमाणउद्योग दर्ता तथा सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
२ दिन वा सर्जमिन मुचुल्का पश्चात्आवश्यक कागजातहरू:
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन, २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि, ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि, ४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि, ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि, ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, ७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिससम्पत्ति मूल्यांकन सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
सम्पत्ति, मूल्यांकन सिफारिस, १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. ना.प्र पत्रको प्रतिलिपि, ३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि, ४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/टे«स), ५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ६. घरजग्गा करचुक्ता पत्र र मालपोत तिरेकोरसिदको प्रतिलिपि, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)न्यायीक समितिमा मुद्घा दर्ता र
शुल्क:
आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोहि दिनआवश्यक कागजातहरू:
१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र ।विवाह दर्ता
शुल्क:
३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम, २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने, ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने, ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने, ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।, ६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि, ७. पति र पत्नीको एक एक प्रति पासपोर्ट साइजको फोटोनयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
तिन महिना भित्रआवश्यक कागजातहरू:
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र, २. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, ३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फारामसंस्था,समुह,उद्योग तथा व्यवसाय नविकरण
शुल्क:
गा.पा.को आर्थिक ऐन अनुसार हुनेचालु आ.बको आश्विन मसान्त भित्र नविकरण गर्न आएमा १० प्रतिशत छुटलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. दर्ता प्रमाण पत्र, २. कर तिरेको रसिदप्राकृतिक प्रकोप सहायता
शुल्क:
नि निःशुल्कलाग्ने समय:
नियम अनुसारआवश्यक कागजातहरू:
१. निवेदन, २. प्रहरी सर्जिमिन मुचुल्का, ३. सम्बन्धित वडाको सिफारिस, ४. फोटो/प्रकोप सँग सम्बन्धित अन्य कागजातमालपोत असुली
शुल्क:
आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी, २. पछिल्लो पटक मापलोत तिरेको रसिद, ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपीबसाईसराई दर्ता
शुल्क:
३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित), २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. मुलीको ना.प्र.पत्र, ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज, ५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र, ६. बसाइ सरी जानेकोहकमा परिवारका सम्पूर्ण सदस्यहरुको नागरिकता प्रतिलिपी / नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणको प्रतिलिपीव्यवसाय कर
शुल्क:
आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र, २. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजातबसोवास सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रकोे प्रतिलिपि, ४. घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि, ५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपिस्वीकृत आयोजनाको लागत अनुमानका(ल.ई) तयार गर्ने
शुल्क:
निशुल्कलाग्ने समय:
प्रकृति र दुरी हेरेर ३ देखि १५ दिनआवश्यक कागजातहरू:
१. स्वीकृत योजनाको विवरण नाम,कार्यान्वयन हुने स्थान, स्र्रोत, विनियोजित बजेट, २.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३.सम्बन्धि वडा कार्यालयको सिफारिसमालपोत असुली
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. अघिल्लो आर्थिक वर्षको रसिद, २. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, ३. नागरिकताको प्रतिलिपिआयश्रोत प्रमाणित
शुल्क:
२५ पैसालाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. ना. प्र. प. को प्रतिलिपि, ३. आयश्रोतको प्रमाणकागजातहरुको सक्कल र प्रतिलिपि, ४.घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेकोे प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि, व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा, १ स्थानीय निकायमा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि, २ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि, ३ अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, ४ अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपिघर जग्गा नामसारी – (पैतृक सम्पति)
शुल्क:
२५०लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि, ४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि, ५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ६. मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ७. निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.वि.स./न.पा.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र, ८. हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति, ९. चालु आ.व.को घरजग्गा कर तिरेको प्रमाण र मालपोत तिरेको रसिदको प्रतिलिपि, १० जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी र सर्जमिन मुचुल्काव्यक्तिगत तथा अन्य सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. निवेदन, २.सम्बन्धित वडाको सिफारिश, ३. नागरिकता र आवश्यकता अनुसारका प्रमाणपत्रको प्रतिलिपीनागरिकता सिफारिस वैवाहित अंगिकृत
शुल्क:
१५००।–लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. अनुसुची बमोजिम निवेदन ।, २. जन्म भएको देशको जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।, ३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।, ४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।, ५. निवेदकको पतिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।, ६. माइतीदेशको नागरिकता परित्यागका लागि कार्वाही चलाएको प्रमाणको प्रतिलिपी ।, ७. विवाह भएको कम्तिमा .... वर्ष भएको हुनुपर्ने ।संस्था दर्ता तथा सुचिकृत
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन, २. वडा कार्यालयको सिफारिस, ३. संस्थाको विधान २ प्रति,, ४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि, ५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि, ६. साधारण सभाको निर्णयको प्रतिलिपि, ७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपिसम्बन्ध विच्छेद
शुल्क:
०लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. अदालतको पैmसलाको प्रतिलिपि, २. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम, ३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसरा दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपिचार किल्ला प्रमाणित
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. तोकिएको ढाँचामा निवेदन फाराम, २. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि, ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस, ५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि, ६. आवश्यक परेमा सर्जमिन मुचुल्का, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलित, एकल महिला, विधवा महिला, क र ख वर्गका अशक्त अपांग र दलित बालबालिका परिचय पत्र
शुल्क:
निःशुल्कलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१.अनुसूची अनुसारको निवेदन, २.सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, ३. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि, ४. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, ५. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, ६. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो, ७. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि, ८. विधुवाको हकमा अर्को विबाह नगरेको भनी वडा कार्यालयले गरेको सिफारिस, (स्वयं उपस्थित हुनुपर्ने)नागरिकता प्रतिलिपि सिफारिस
शुल्क:
१००लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. अनुसुची बमोजिम निवेदन फाराम ।, २. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।, ३. ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझ्ने भएमा सक्कल प्रति ।, ४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।, ५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपीचारित्रिक प्रमाणित सिफारिस
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि, ३. पासपोर्ट साइजको २ प्रति फोटो, ४ नागरिकता अन्यन्त्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपिव्यवसाय दर्ता तथा सुचिकृत
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिनआवश्यक कागजातहरू:
१ सम्बन्धित व्यक्तिको निवेदन पत्र, २.पासपोर्ट साइजको २ प्रति फोटो, ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि, ४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि, ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र, ६. सम्बन्धित वडा कार्यालयको सिफारिस, ७.वातावरणीय प्रदुषण र सामाजिक–साँस्कृतिक बिकृति हुने खालका व्यवसायको हकमा वडा सर्जिमन मुचल्कानागरिकता सिफारिस वंशज
शुल्क:
१००लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. अनुसुची बमोजिम निवेदन ।, २. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।, ३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।, ४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।, ५. निवेदकको बुवा आमा/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ।, ६. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।, ७. अन्य गापा., न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु ।, ७. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति, ८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति
शुल्क:
३०००लाग्ने समय:
सोहि दिनआवश्यक कागजातहरू:
१. सम्बन्धित विद्यालयको सिफारिस पत्र, २. पहिले प्राप्त गरेको मार्कसिट/ग्रेड सिट, ३. नाम थर, जन्ममिति सच्याउनुपर्ने भएमा नागरिकता वाघर बाटो प्रमाणित
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. तोकिएको ढाँचाको निवेदन फाराम, २. ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प.को प्रतिलिपि, ३. जग्गाको स्पष्ट नापी नक्सा/ट्रेस, ४. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि, ५. आवश्यक परेमा सर्जमिन मुचुल्का, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)आयोजना सम्झौता तथा बैंक खाता खोल्न
शुल्क:
निशुल्कलाग्ने समय:
१ दिनआवश्यक कागजातहरू:
१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम, २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि, ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी, ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम, ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्डजन्म दर्ता
शुल्क:
३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/- , प्रतिलिपि दस्तुर रु. ५००/-लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम, २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि, ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि, ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपिआयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन
शुल्क:
निशुल्कलाग्ने समय:
प्रकृति र दुरी हेरेर १ देखि १५ दिनआवश्यक कागजातहरू:
१. आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र, २. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन, ४. कार्यसम्पन्न प्रतिवेदन, ५. वडास्तरीय अनुगमन प्रतिवेदननाता प्रमाणित
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि, ३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि, ४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि, ५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति, ६. अन्य आवश्यकता अनुसारका कागजात, ७. आवश्यकता अनुसारको सर्जमिन गर्न सकिनेनाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस
शुल्क:
५००।–लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।, २. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि, ३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि, ४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि, ५. पासपोर्ट साइजको फोटो २ प्रति, ६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिनेपारिवारिक नाता प्रमाणित (एकाघर सगोल प्रमाणित)
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता खुल्ने कागजातको प्रतिलिपि, ३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि, ४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि, ५. अन्य आवश्यकता अनुसारका कागजात, ६. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्नेमृत्यु पश्चात्को नाता प्रमाणित
शुल्क:
गा.पा.को आर्थिक ऐनले तोके बमोजिमलाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. अनुसूुची अनुसारको निवेदन फाराम, २. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि, ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. वडाको किटानी सर्जमिन मुचुल्का, ५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २/२ प्रति, ६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्नेजीवित प्रमाणित
शुल्क:
.लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिनआवश्यक कागजातहरू:
१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, ३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का