Loading....

संस्कृति, सम्पदा र प्रविधिको समुचित विकाससहित हरित, स्वच्छ र समृद्ध नगर निर्माणतर्फ हाम्रो प्रतिबद्धता।

Loading...
Logo

बैजनाथ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

लुम्बिनी प्रदेश, बाँके, नेपाल्
Campaign Logo
9858066751
baijanathrumun@gmail.com

समृद्ध चन्दननाथ नगरपालिका, सभ्य समाज

फिर्ता

कर्मचारीहरु

कर्मचारीहरुको विवरण

कमलराज उपाध्याय

कमलराज उपाध्याय

प्रमुख प्रशासकिय अधिकृत

प्रशासन शाखा

9858066751

cao.baijanath@gmail.com

पूर्णप्रसाद जैसी

पूर्णप्रसाद जैसी

बरिष्ठ लेखा अधिकृत

आर्थिक प्रशासन शाखा

9858041922

purnajaishi27@gmail.com

बिष्णु प्रसाद ढकाल

बिष्णु प्रसाद ढकाल

बरिष्ठ शिक्षा अधिकृत

शिक्षा, युवा तथा खेलकुद शाखा

9858063333

bishnudhakal2041@gmail.com

तप्तराज आचार्य

तप्तराज आचार्य

प्रशासकीय अधिकृत

कर्मचारी प्रशासन

9858024251/9858027752

taptarajacharya123@gmail.com

प्रमोद कुमार विश्वकर्मा

प्रमोद कुमार विश्वकर्मा

शाखा प्रमुख

कृषि विकास शाखा

9841352123

pramod.lucky7@gmail.com

बाल किसुन थारु

बाल किसुन थारु

शाखा प्रमुख

पशु सेवा शाखा

9844826966

chaudharybalkishun61@gmail.com

लक्ष्मन राज शाही

लक्ष्मन राज शाही

सिनियर अ.हे.व. अधिकृत

स्वास्थ्य तथा सामाजिक विकास शाखा

9848020332

laxmanshahi2029@gmail.com

डोटी नेपाली

डोटी नेपाली

अधिकृत

No Designation

9858021258

dineshsp977@gmail.com

टंकर रोकाया

टंकर रोकाया

इन्जिनियर

पूर्वाधार विकास शाखा

9868252424

er.baijanathmun@gmail.com

बिष्णुमाया मल्ल

बिष्णुमाया मल्ल

अधिकृत

कृषि विकास शाखा

9844891435

mallabishnu13@gmail.com

अमरसिंह ठाकुर

अमरसिंह ठाकुर

सूचना प्रविधि अधिकृत

No Designation

9844853857

ito.baijanathrmun@gmail.com

मिनाक्षी शर्मा

मिनाक्षी शर्मा

वन प्राविधिक

वन वातावरण शाखा

9742978839

minakshipaudel999@gmail.com

धर्मेन्द्र आचार्य

धर्मेन्द्र आचार्य

इन्जिनियर

No Designation

9841111831

acharyadharmendra2047@gmail.com

अमृत सुनार

अमृत सुनार

रोजगार संयोजक

रोजगार सेवा केन्द्र

9848251518

rs.baijanathmun@gmail.com

मान्सी गोडिया

मान्सी गोडिया

इन्जिनियर

पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

9869967668

manshigodiya123@gmail.com

श्यामवीर शाही

श्यामवीर शाही

जन स्वास्थ्य निरिक्षक

स्वास्थ्य तथा सामाजिक विकास शाखा

9848181008

shahishyam366@gmail.com

शिला पाठक

शिला पाठक

सहायक महिला विकास निरिक्षक

न्यायिक समिति

9866724663

shilapathak2@gmail.com

उपेन्द्र प्र. ढुंगाना

उपेन्द्र प्र. ढुंगाना

सहायक आ.ले.प. अधिकृत

आर्थिक प्रशासन शाखा

9866711113

upendraprasadd072@gmail.com

सुभद्रा अधिकारी

सुभद्रा अधिकारी

सहायक लेखा अधिकृत

आर्थिक प्रशासन शाखा

9745676527

susmaadhikari46@gmail.com

अभिसरा घर्ति

अभिसरा घर्ति

सहायक पाचौ

सहकारी तथा उद्योग शाखा

9860460536

abisaragharti4@gmail.com

नितेश पौडेल

नितेश पौडेल

सहायक कम्प्युटर अधिकृत

प्रशासन शाखा

9867805481

lognitesh97@gmail.com

मनोज कुमार राय

मनोज कुमार राय

वैद्य निरिक्षक

आयुर्वेद औषधालय टिटीहिरिया

9858065610

शोभा ढकाल

शोभा ढकाल

प्राविधिक सहायक

शिक्षा, युवा तथा खेलकुद शाखा

9846343236

shovadhakal2051@gmail.com

कृष्ण ब खड्का

कृष्ण ब खड्का

सव इन्जिनियर

पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

9868094391

kadkhadka68@gmail.com

भानुभक्त जोशी

भानुभक्त जोशी

सव इन्जिनियर

पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

9858070287

bhanujoshi49@gmail.com

लक्ष्मी ज्ञवाली

लक्ष्मी ज्ञवाली

महिला विकास निरिक्षक

महिला बालबालिका तथा समाज कल्याण इकाई

9848257542

gyawalilaxmi02@gmail.com

लक्ष्मी रेग्मी

लक्ष्मी रेग्मी

प्रा. स.

कृषि विकास शाखा

9844819284

laxmiregmi540@gmail.com

राजेन्द्र ब. शाही

राजेन्द्र ब. शाही

सव ओभरसियर

बैजनाथ गा.पा. प्राविधिक शाखा

9858045388

खुम ब. खत्री

खुम ब. खत्री

प्राविधिक सहायक

प्रधान मन्त्रि रोजगार कार्यक्रम

9866636336

khatrikhum7@gmail.com

यमुना कु. शर्मा

यमुना कु. शर्मा

सहायक कम्प्युटर अपरेटर

बैजनाथ गा.पा. पन्जिकरण शाखा

9864149294

yamunatimilsina@gmail.com

शैलेश्वरी कुमारी सिंह

शैलेश्वरी कुमारी सिंह

फिल्ड सहायक

सामाजिक सुरक्षा तथा घटना दर्ता

9841821467

shahadipu7@gmail.com

भोजेन्द्र बस्नेत

भोजेन्द्र बस्नेत

अपाङ्गता परामर्शकर्ता

महिला बालबालिका शाखा

9864909613

bhojendra.bc12345@gmail.com

प्रकाश खड्का

प्रकाश खड्का

वडा सचिव

वडा नं. १

9866611393

khadkaprakash176@gmail.com

मदन प्र. थारु

मदन प्र. थारु

वडा सचिव

वडा नं. २

9868219101

तिलक के.सी.

तिलक के.सी.

वडा सचिव

वडा नं. ३

9860933019

kctilak61@gmail.com

तिलक खत्री

तिलक खत्री

वडा सचिव

वडा नं. ४

9851174571

डम्बर ब. खत्री

डम्बर ब. खत्री

वडा सचिव

वडा नं. ५

9844829110

निम ब. थापा

निम ब. थापा

वडा सचिव

वडा नं. ६

9858022979

जितेन्द्र लामिछाने

जितेन्द्र लामिछाने

वडा सचिव

वडा नं. ७

9848177921

दिवस अधिकारी

दिवस अधिकारी

वडा सचिव

वडा नं. ८

9843182145

diwasadhikari80@gmail.com

नागरिक वडापत्र

आयोजना सम्झौता तथा बैंक खाता खोल्न

शुल्क:

निशुल्क

लाग्ने समय:

१ दिन

आवश्यक कागजातहरू:

१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम, २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि, ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी, ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम, ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड

विवाहित अविवाहित प्रमाणित

शुल्क:

१५०।–

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि विबाहितको हकमा ससुरा र पतिको नागरिकता प्रमाणपत्रका प्रतिलिपी, ३. जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का

आयोजना जाँचपास, भुक्तानी तथा फरफारक

शुल्क:

निशुल्क

लाग्ने समय:

नियम अनुसार

आवश्यक कागजातहरू:

१. किस्ता भुक्तानी वा फरफारक निवेदन, २. बिल भरपाई, ३. वडाको सिफारिस, ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन, ५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि, ६. अनुगमन समितिको निर्णय प्रतिलिपि, ७. वडा सचिव/वडा अध्यक्षको रोहवरगरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि

आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन

शुल्क:

निशुल्क

लाग्ने समय:

प्रकृति र दुरी हेरेर १ देखि १५ दिन

आवश्यक कागजातहरू:

१. आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र, २. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन, ४. कार्यसम्पन्न प्रतिवेदन

घटनादर्ता

शुल्क:

३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, ३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण

शुल्क:

निःशुल्क

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. अनुसूची अनुसारको निवेदन, २. परिचय पत्रको प्रतिलिपि, ३. नागरिकता प्रमाण पत्रको प्रतिलिपि, ४. अन्यत्रको नागरिकता भए बसाई–सराई प्रमाणपत्रको प्रतिलिपि, ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

विद्युत/खानेपानी/टेलिफोन लाइन जडान सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि, ३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि, ४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि, ५. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि

मृत्यु दर्ता

शुल्क:

३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम, २. सूूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि, ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि, ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि

आयोजना जाँचपास, भुक्तानी तथा फरफारक

शुल्क:

नशुल्क

लाग्ने समय:

नियम अनुसार

आवश्यक कागजातहरू:

१. किस्ता भुक्तानी वा फरफारक निवेदन, २. बिल भरपाई, ३. वडाको सिफारिस, ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन, ५. योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि, ६. अनुगमन समितिको निर्णय प्रतिलिपि

मोही लगतकट्टा तथा नामसारी सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. मोहियानी हकको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, ३. १ नं मोहिको लगत, ४. नागरिकताको प्रतिलिपि, ५. स्थानीय सर्जमिन मुचुल्का, ६. जग्गाधनी लालपूर्जा प्रमाणको प्रतिलिपी

टोल विकास संस्था तथा अन्य समुह दता

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

१ दिन

आवश्यक कागजातहरू:

१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन, २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि, ३. संस्थाको विधान, २ प्रति, ४. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि, ५. वडा कार्यालयको सिफारिस

समाजिक सुरक्षा भत्ता वितरण

शुल्क:

निःशुल्क

लाग्ने समय:

१ दिन

आवश्यक कागजातहरू:

१. परिचय पत्र, २. नेपाली नागरीकताको प्रमाण

उद्योग दर्ता तथा सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

२ दिन वा सर्जमिन मुचुल्का पश्चात्

आवश्यक कागजातहरू:

१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन, २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि, ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि, ४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि, ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि, ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, ७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस

सम्पत्ति मूल्यांकन सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

सम्पत्ति, मूल्यांकन सिफारिस, १. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. ना.प्र पत्रको प्रतिलिपि, ३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि, ४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/टे«स), ५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ६. घरजग्गा करचुक्ता पत्र र मालपोत तिरेकोरसिदको प्रतिलिपि, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

न्यायीक समितिमा मुद्घा दर्ता र

शुल्क:

आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोहि दिन

आवश्यक कागजातहरू:

१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र ।

विवाह दर्ता

शुल्क:

३५ दिनसम्म निशुल्क, त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम, २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने, ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने, ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने, ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।, ६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि, ७. पति र पत्नीको एक एक प्रति पासपोर्ट साइजको फोटो

नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

तिन महिना भित्र

आवश्यक कागजातहरू:

१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र, २. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि, ३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम

संस्था,समुह,उद्योग तथा व्यवसाय नविकरण

शुल्क:

गा.पा.को आर्थिक ऐन अनुसार हुनेचालु आ.बको आश्विन मसान्त भित्र नविकरण गर्न आएमा १० प्रतिशत छुट

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. दर्ता प्रमाण पत्र, २. कर तिरेको रसिद

प्राकृतिक प्रकोप सहायता

शुल्क:

नि निःशुल्क

लाग्ने समय:

नियम अनुसार

आवश्यक कागजातहरू:

१. निवेदन, २. प्रहरी सर्जिमिन मुचुल्का, ३. सम्बन्धित वडाको सिफारिस, ४. फोटो/प्रकोप सँग सम्बन्धित अन्य कागजात

मालपोत असुली

शुल्क:

आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी, २. पछिल्लो पटक मापलोत तिरेको रसिद, ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

बसाईसराई दर्ता

शुल्क:

३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/-, प्रतिलिपि दस्तुर रु. ५००/-

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित), २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. मुलीको ना.प्र.पत्र, ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज, ५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र, ६. बसाइ सरी जानेकोहकमा परिवारका सम्पूर्ण सदस्यहरुको नागरिकता प्रतिलिपी / नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणको प्रतिलिपी

व्यवसाय कर

शुल्क:

आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र, २. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात

बसोवास सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि, ३. जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रकोे प्रतिलिपि, ४. घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि, ५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि

स्वीकृत आयोजनाको लागत अनुमानका(ल.ई) तयार गर्ने

शुल्क:

निशुल्क

लाग्ने समय:

प्रकृति र दुरी हेरेर ३ देखि १५ दिन

आवश्यक कागजातहरू:

१. स्वीकृत योजनाको विवरण नाम,कार्यान्वयन हुने स्थान, स्र्रोत, विनियोजित बजेट, २.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३.सम्बन्धि वडा कार्यालयको सिफारिस

मालपोत असुली

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. अघिल्लो आर्थिक वर्षको रसिद, २. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, ३. नागरिकताको प्रतिलिपि

आयश्रोत प्रमाणित

शुल्क:

२५ पैसा

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. ना. प्र. प. को प्रतिलिपि, ३. आयश्रोतको प्रमाणकागजातहरुको सक्कल र प्रतिलिपि, ४.घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेकोे प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि, व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा, १ स्थानीय निकायमा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि, २ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि, ३ अघिल्लो आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, ४ अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि

घर जग्गा नामसारी – (पैतृक सम्पति)

शुल्क:

२५०

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, ३. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि, ४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि, ५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ६. मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ७. निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.वि.स./न.पा.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र, ८. हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति, ९. चालु आ.व.को घरजग्गा कर तिरेको प्रमाण र मालपोत तिरेको रसिदको प्रतिलिपि, १० जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी र सर्जमिन मुचुल्का

व्यक्तिगत तथा अन्य सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. निवेदन, २.सम्बन्धित वडाको सिफारिश, ३. नागरिकता र आवश्यकता अनुसारका प्रमाणपत्रको प्रतिलिपी

नागरिकता सिफारिस वैवाहित अंगिकृत

शुल्क:

१५००।–

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. अनुसुची बमोजिम निवेदन ।, २. जन्म भएको देशको जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।, ३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।, ४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।, ५. निवेदकको पतिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।, ६. माइतीदेशको नागरिकता परित्यागका लागि कार्वाही चलाएको प्रमाणको प्रतिलिपी ।, ७. विवाह भएको कम्तिमा .... वर्ष भएको हुनुपर्ने ।

संस्था दर्ता तथा सुचिकृत

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन, २. वडा कार्यालयको सिफारिस, ३. संस्थाको विधान २ प्रति,, ४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि, ५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि, ६. साधारण सभाको निर्णयको प्रतिलिपि, ७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि

सम्बन्ध विच्छेद

शुल्क:

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. अदालतको पैmसलाको प्रतिलिपि, २. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम, ३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसरा दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि

चार किल्ला प्रमाणित

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. तोकिएको ढाँचामा निवेदन फाराम, २. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि, ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, ४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस, ५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि, ६. आवश्यक परेमा सर्जमिन मुचुल्का, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलित, एकल महिला, विधवा महिला, क र ख वर्गका अशक्त अपांग र दलित बालबालिका परिचय पत्र

शुल्क:

निःशुल्क

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१.अनुसूची अनुसारको निवेदन, २.सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, ३. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि, ४. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, ५. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, ६. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो, ७. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि, ८. विधुवाको हकमा अर्को विबाह नगरेको भनी वडा कार्यालयले गरेको सिफारिस, (स्वयं उपस्थित हुनुपर्ने)

नागरिकता प्रतिलिपि सिफारिस

शुल्क:

१००

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. अनुसुची बमोजिम निवेदन फाराम ।, २. हराएको ना.प्र.पत्रको प्रतिलिपि ।, ३. ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझ्ने भएमा सक्कल प्रति ।, ४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।, ५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी

चारित्रिक प्रमाणित सिफारिस

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि, ३. पासपोर्ट साइजको २ प्रति फोटो, ४ नागरिकता अन्यन्त्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि

व्यवसाय दर्ता तथा सुचिकृत

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन

आवश्यक कागजातहरू:

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र, २.पासपोर्ट साइजको २ प्रति फोटो, ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि, ४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि, ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र, ६. सम्बन्धित वडा कार्यालयको सिफारिस, ७.वातावरणीय प्रदुषण र सामाजिक–साँस्कृतिक बिकृति हुने खालका व्यवसायको हकमा वडा सर्जिमन मुचल्का

नागरिकता सिफारिस वंशज

शुल्क:

१००

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. अनुसुची बमोजिम निवेदन ।, २. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।, ३जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।, ४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।, ५. निवेदकको बुवा आमा/विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ।, ६. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति ।, ७. अन्य गापा., न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु ।, ७. निवेदकको पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति, ८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।

नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति

शुल्क:

३०००

लाग्ने समय:

सोहि दिन

आवश्यक कागजातहरू:

१. सम्बन्धित विद्यालयको सिफारिस पत्र, २. पहिले प्राप्त गरेको मार्कसिट/ग्रेड सिट, ३. नाम थर, जन्ममिति सच्याउनुपर्ने भएमा नागरिकता वा

घर बाटो प्रमाणित

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. तोकिएको ढाँचाको निवेदन फाराम, २. ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प.को प्रतिलिपि, ३. जग्गाको स्पष्ट नापी नक्सा/ट्रेस, ४. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि, ५. आवश्यक परेमा सर्जमिन मुचुल्का, (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

आयोजना सम्झौता तथा बैंक खाता खोल्न

शुल्क:

निशुल्क

लाग्ने समय:

१ दिन

आवश्यक कागजातहरू:

१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम, २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि, ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी, ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम, ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड

जन्म दर्ता

शुल्क:

३५ दिनसम्म निशुल्क त्यसपछिको हकमा रु २००/- , प्रतिलिपि दस्तुर रु. ५००/-

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम, २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि, ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि, ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि, ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपि

आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन

शुल्क:

निशुल्क

लाग्ने समय:

प्रकृति र दुरी हेरेर १ देखि १५ दिन

आवश्यक कागजातहरू:

१. आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र, २. उपभोक्ता समितिको निर्णयको प्रतिलिपी, ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन, ४. कार्यसम्पन्न प्रतिवेदन, ५. वडास्तरीय अनुगमन प्रतिवेदन

नाता प्रमाणित

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि, ३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि, ४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि, ५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति, ६. अन्य आवश्यकता अनुसारका कागजात, ७. आवश्यकता अनुसारको सर्जमिन गर्न सकिने

नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस

शुल्क:

५००।–

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।, २. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि, ३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि, ४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि, ५. पासपोर्ट साइजको फोटो २ प्रति, ६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने

पारिवारिक नाता प्रमाणित (एकाघर सगोल प्रमाणित)

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता खुल्ने कागजातको प्रतिलिपि, ३. अन्यत्रबाट बनेको ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि, ४. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि, ५. अन्य आवश्यकता अनुसारका कागजात, ६. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने

मृत्यु पश्चात्को नाता प्रमाणित

शुल्क:

गा.पा.को आर्थिक ऐनले तोके बमोजिम

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. अनुसूुची अनुसारको निवेदन फाराम, २. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि, ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. वडाको किटानी सर्जमिन मुचुल्का, ५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २/२ प्रति, ६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने

जीवित प्रमाणित

शुल्क:

.

लाग्ने समय:

सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन

आवश्यक कागजातहरू:

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन, २. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, ३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, ४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत, ५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सूचना

प्रस्ताव आव्हान सम्बन्धि सूचना ।

धानको बिउ माग सम्बन्धि १५ दिने सूचना ।

काठ, दाऊरा कटानका लागि डांक घटाघट सूचना ।

प्रस्ताव आव्हान सम्बन्धि सूचना ।

धानको बिउ माग सम्बन्धि १५ दिने सूचना ।

काठ, दाऊरा कटानका लागि डांक घटाघट सूचना ।